Slider

Theme images by kelvinjay. Powered by Blogger.

MAIN STORIES

Entertainment

BUSINESS

Life & style

SPORTS

» » » नागरिक उड्डयन प्राधिकरणले डेढ अर्ब बक्यौंता उठाउन सकेन

काठमाडौं। नेपाल नागरिक उड्डयन प्राधिकरणले डेढ अर्ब रुपैयाँ बक्यौंता तिर्न विभिन्न कम्पनीका नाममा सूचना प्रकाशित गरेको छ।
प्राधिकरणले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल प्रयोग वापतको रकम नतिरेको भन्दै सूचना प्रकाशित गरेको हो। प्राधिकरणका अनुसार एक सय ९५ वटा सरकारी तथा निजी निकायबाट बक्यौंता असुल्न बाँकी रहेको छ। प्राधिकरणका वित्तिय निर्देशक गोविन्दप्रसाद दाहालका अनुसार करिब ८० करोड रुपैयाँ सरकारी निकायबाट उठ्न बाँकी रहेको छ भने बाँकी बक्यौता निजी कम्पनीबाट उठ्न बाँकी छ।

«
Next
Newer Post
»
Previous
Older Post

No comments:

Leave a Reply