Slider

Theme images by kelvinjay. Powered by Blogger.

MAIN STORIES

Entertainment

BUSINESS

Life & style

SPORTS

» » » भाडाका सार्वजनिक सवारीसाधन चलाउन १२ गते देखि रुट परमिट नचाहिने

काठमाडौं। असोज १२ गतेदेखि यात्रुबाहक सवारी साधनहरुका लागि बाटो इजाजत पत्र (रुट परमिट) नचाहिने भएको छ।
यातायात व्यवस्था विभागले दशैका लागि लक्षित गरेर काठमाडौं बाहिर जाने र आउने यात्रुहरुको आवगमनलाई सहज र व्यवस्थित बनाउन रुट परमिट खुल्ला गरेको हो।

«
Next
Newer Post
»
Previous
Older Post

No comments:

Leave a Reply