खै के मख्ख पर्नु र जापानसंग श्रम सम्झौता भयो भनेर? नेपाल त आखिर डम्पिङ साईट जस्तै भयो । नेपालका जल्दाबल्दा जनशक्ति, शिक्षित युवाहरुलाई विदेश पठाएर नेपालमा उही बुढापाका, भुराभुरी, अशक्त, अपाङ्गता भएका व्यक्तिहरु मात्रै रहनु पनि त राष्ट्रको दुर्भग्य हो नि होईन र ? नेपाली युवालाई देशमै रोजगार दिन नसक्नु राज्यको लाचारीपन होईन र ?
Entertainment
BUSINESS
Life & style
SPORTS
Shikha Shrestha's Admin
We are.., This is a short description in the author block about the author. You edit it by entering text in the "Biographical Info" field in the user admin panel.
Subscribe to:
Post Comments (Atom)
Find Us on Facebook
Popular Posts
-
सपना पुरा गर्न सपना देखेरमात्रै पुग्दैन । शुरुवाती पाईला विशाल छलाङमा परिणत हुन्छ । तर यो तबमात्रै सम्भव छ जब हामी सपनाको बाटोमा हिड्छौ । अ...
-
काठमाडौं – वर्षा राउत, मेलिसा खड्का र निराजन प्रधानलाई फिचरिङ गरिएको म्युजिक भिडियो सार्वजनिक गरिएको छ । भिडियोलाई युट्युबमार्फत सार्वजनि...
-
काठमाडौँ । ठेक्का लिएका सडक र पुल निर्माण समयमै सम्पन्न नगरेर आलोचित बन्दा पनि राजनीतिक शक्तिको आडमा कालो सूचीमा नपरेको सैलुङ कन्स्ट्रक...
No comments: